काठमाण्डु- तनहुँमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहराहरु सात दिनभित्र हटाउन देवघाट क्षेत्र विकास समितीले निर्देशन दिएको छ । त्रिशुली र कालीगण्डकीको सङ्गमस्थल ‘वेणी क्षेत्रमा रहेको टहराहरु बैशाख ३० गतेभित्र हटाउन निर्देशन दिएको हो । गाउँपालिकाका प्रवक्ता वडा नं ५ का वडाध्यक्ष पुर्णबहादुर कुँवरका अनुसार वेणी संगम क्षेत्रको धार्मिक क्षेत्रको सौन्दर्यका लागि कदम चालिएको…