काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी नेकपाले सभामुख डोलप्रसाद अर्यालको भूमिकालाई लिएर प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो पार्टीका सांसद् प्रमेश हमालले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रुलिङ नगरेकामा आपत्ति जनाए । सभामुख अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जारी विरोधको शैली परिवर्तन गर्न गरेको आग्रहप्रति उनको आपत्ति…