साफ महिला च्याम्पियनशिप : नेपाललाई स्तब्ध पार्दै बंगलादेश बन्यो च्याम्पियन

काठमाण्डु -  साफ महिला च्याम्पियनशिपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। खेलमा बंगलादेशलाई जीत दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको छ । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार…