काठमाण्डु-काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यू एयरको मापनअनुसार काठमाडौँको एक्यूआई १ ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ । काठमाडौंको…