काठमाण्डु- २ दिनको करेक्सन पछि साताको कारोबारको अन्तिम दिन बिहीबार भने सेयर बजार उकालो लागेको छ। आज बजार १३.९५ अंकले बढेर नेप्से परिसुचक २७४८ अंकमा पुगेर रोकियो । आज २ करोड १६ लाख कित्ता सेयर किनबेच हुदा १० अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १५९ कम्पनिको सेयर बढ्दा ७९ कम्पनिको मूल्य ओरालो लागेको…