काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधारण सभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न अनुरोध गरेका हुन् । सञ्चारमन्त्री खरेलले भने, ‘मुलुकले परिवर्तन खोजेको…