सभामुखलाई संसदका सचिव हटाउने हतारो, विवादास्पद महासचिव पाण्डे किन प्यारो ?

काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने प्रयोजनका लागि स्पष्टीकरण सोधेका छन् । राईले स्पष्टीकरण बुझाइसकेकाले केही दिनमै बर्खास्तीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा अर्याल छन् । राजनीतिक नियुक्ति पाएका संसदका सचिव हटाउने अधिकार सभामुखलाई छ । तर, एउटै प्रक्रियाबाट नियुक्त संसदका महासचिव पदमप्रसाद पाण्डेले भने निरन्तरता पाउने निश्चितजस्तै छ । खासै…