दाङ- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संसद्का दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन् । प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए । ‘हामी सरकारका जानका लागि मात्रै मिलेका होइनौँ देश विकासका लागि सहकार्य गरेका हौँ,’ पोखरेलले भने,…