पहिरो प्रभावित केरलामा उद्धार जारी

काठमाण्डु-भारतको केरलामा गएको पहिरोको घटनापछि चलिरहेको उद्धार तथा राहत कार्य जारी छ । पानी पर्न रोकिए पनि अझै पहिरोको जोखिम रहेकाले हिजो उद्धारको काम रोकिएको थियो । आजदेखि फेरि काम शुरु गर्ने पहिरो प्रभावित क्षेत्र वायनाडको चुरलमालाका क्षेत्रीय फायर अफिसरलाई उद्धृत गर्दै बीबीसी हिन्दिले जनाएको छ । वायनाडमा हिजो बिहान पहिरो खस्दा अहिलेसम्म १२१ भन्दा…