कठमाण्डु-अविरल वर्षाका कारण पृथ्वी राजमार्गको दर्जनौ स्थानमा पहिरो खसेपछि सवारी आवगमनमा थप समस्या उत्पन्न भएको छ । राजमार्गको ठाँउ ठाँउमा स–साना र ठुला पहिरो खस्दा सवारी आवगमनमा समस्या आएको हो । अधिकांश स्थानमा सवारी एकातर्फी मात्रै सञ्चालनमा छ भने राजमार्गको गल्छी गाउँपालिकास्थित बैरेको सिम बजार जलमग्न भएको छ । रातको समयमा परेको वर्षाले गर्दौ खोलामा…