लुम्बिनी – दाङको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरका ३ बालिकाको बिहीबार राप्ती नदीमा डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईश्वर थापाले…