काठमाण्डु – बागमती प्रदेश सरकारले वैशाख २४ गते बिहीबारमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत चैत २३ गते प्रकाशित सूचना बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आगामी बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।…