विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाण्डु- प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका ९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका १ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बूढानीलकण्ठ नगरपालिका ११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका १ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका ५…