उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी

काठमाण्डु - नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अधिकांश पदका नतिजा सार्वजनिक भएको छ। मंगलबार भएको मतदानपछि वस्तुगत, जिल्ला–नगर र एसोसिएटतर्फका प्रमुख पदहरूको टुंगो लागेको हो। वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। यस्तै, जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। एसोसिएट सदस्यतर्फ १७ सिटका लागि…