काठमाण्डु – सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ । साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा…