यसपालि दशैँमा पानी पर्ने सम्भावना कति ?

काठमाण्डु– यो वर्ष नेपालबाट मनसुन बाहिरिने प्रक्षेपण गरिएको दिन अर्थात् अक्टोबर २ को भोलिपल्ट घटस्थापना वा दशैँ सुरु हुने दिन परेको छ। सामान्यतः मनसुन बाहिरिने भनी तोकिएको मितिको आसपास पानी पर्ने क्रम जारी रहने गरेको विगतको अनुभव छ। त्यसमाथि यस पटक 'ला नीन्या' भनिने मौसमी प्रक्रियाका कारण मनसुन बाहिरिइसक्दा समेत सुक्खा भइहाल्ने अवस्था कम हुने…