काठमाण्डु-भारतको लोकसभा निर्वाचनमा सबैभन्दा बढी सीट जितेको भारतीय जनता पार्टीले आगामी सरकार बनाउन गृहकार्य थालेको छ । नयाँ सरकार गठनको तयारीसँग मोदीले शनिबार तेस्रो कार्यकालको शपथ लिने भएका छन्। भाजपाका नेताकरूको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार मोदीले शनिबार नयाँ प्रधानमन्त्रीको सपथ लिनेछन् । तर सपथ अघि उनले शनिबार नै एनडीएका निर्वाचित सांसदहरूसँग छलफल…