सशस्त्र प्रहरीका सेवानिवृत्त आईजीपी अर्यालको बिदाइ

काठमाण्डु – सेवानिवृत्त सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याललाई फौजी परम्पराअनुसार शुक्रबार बिदाइ गरिएको छ । सेवानिवृत्त आईजीपी अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा अर्याललाई नवनियुक्त आईजीपी…