काठमाण्डु -सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छलफल गर्न लागेको छ । नेपाली कांग्रेस संसदीय मामिला सहजीकरण संयन्त्रले आइतबार बिहान सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा छलफल गर्न लागेको हो । छलपलल पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ। यसअघि शनिबार कांग्रेसले सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यान्वयन…