एएफसी च्यालेन्ज लिग : पारो एफसीसँग चर्च ब्वाइज पराजित

काठमाण्डु-एएफसी च्यालेन्ज लिगअन्तर्गत भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी…