मुहम्मद युनुस बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार

काठमाण्डु – बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता मुहम्मद युनुस तयार भएका छन् । सुरुमा प्रस्ताव गर्दा अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गर्दा अस्वीकार गरेका युनुस पछि विद्यार्थीहरूले कर गरेपछि सरकारको मुख्य सल्लाहकारका रुपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका हुन् । पहिला उनले आफूले गर्नुपर्ने काम धेरै भएकाले सरकारको नेतृत्व नगर्ने बताएका…