नेपाल–भारत सम्बन्ध पुन:परिभाषित गर्ने समय आयो : कूटनीतिज्ञ

काठमाण्डु – नेपालको वर्तमान राजनीतिक परिदृश्य, प्रधानमन्त्री बालेन शाहको नेतृत्व र बदलिँदो भूराजनीतिक अवस्थाबारे विश्वका विभिन्न मुलुकका कूटनीतिज्ञ र विज्ञहरूले चर्चा गरेका छन् । ‘नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट’ (एनआईआईसीई) ले बुधबार आयोजना गरेको विशेष वेबिनारमा २५ देशका २६ जना विज्ञहरूले नेपालको नयाँ राजनीतिक शक्तिको उदय र यसले क्षेत्रीय सम्बन्धमा पार्ने प्रभावबारे आफ्ना…