पहिरोले ३ सडक खण्ड पूर्णरूपमा अवरुद्ध

काठमाण्डु– केहि दिनदेखि परेको वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध बनेका छन्। बाढी–पहिरोले कोशी, बागमती र गण्डकीका ३ स्थानको सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । नेपाल प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग र लमजुङमा मध्यपहाडी राजमार्ग यतिबेला पूर्णरूपमा अवरुद्ध छ। त्यसतै मध्यपहाडी राजमार्गमा पर्ने भोजपुर खण्ड, म्याग्दीको बेनी–जोमसोम सडक र पूर्वपश्चिम राजमार्गमा पर्ने…