बुधबार २१ अर्ब ९१ करोड १५ लाखको सेयर कारोबार

काठमाण्डु – बुधबार सेयर कारोबारमा हालसम्मकै बढी रकमको कारोबार भएको छ । आज २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको सबै भनदा बढी रकमको कारोबार भएको रेकर्ड थियो । त्यो रेकर्ड तीन वर्षमा…