काठमाण्डु-एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादी केन्द्रको साथ नलिने सर्तमा कांग्रेस र एमालेबीच गठबन्धन बनेको बताएका छन् । कतारको दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनमा बोल्दै पोखरेलले प्रचण्डको चुलबुले चरित्रका कारण एमाले–माओवादी केन्द्रको सरकार ढलेको बताए । ‘हाम्रो सरकार प्रचण्डकै बेइमानीकै कारण ढलेको हो,’ उनले भने । राजनीतिक स्थापयत्वका लागि कांग्रेससँग मिलेर एमालेले…