७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्रीले के दिए निर्देशन ?

काठमाण्डु-गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिलाई समेत मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत दिन तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिएका हुन् । गृहमन्त्रीले सीमित स्रोत साधनका…