देशैभर १६५ क्षेत्रमा कांग्रेससँग मिलेर चुनाव लड्न खोज्दै एमाले, ओलीकै सामुन्ने खुलासा

काठमाण्डु – लामो समय प्रतिनिधिसभा पुन:स्थापनाको वकालत गरेको नेकपा एमाले अब नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा होमिने रणनीतिमा लागेको छ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्ने रणनीतिबारे खुलासा गरेका छन् । मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानले गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उपाध्यक्ष…