कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्री बन्‍न चार नेताबीच हानथाप

काठमाण्डु – सुदूरपश्चिमको मुख्यमन्त्री बन्न नेपाली कांग्रेसभित्र हानथाप सुरु भएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमल शाहसहित ४ नेताले मुख्यमन्त्री बन्न लबिङ सुरु गरेपछि पार्टीभित्रको मुख्यमन्त्रीको दौड रोचक बनेको छ । मुख्यमन्त्री बन्नका लागि पूर्वभौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका लागि लबिङ तिव्र बनाएका हुन् । प्रकाश कांग्रेस सभापति…