प्रहरीको असई छनोटका लागि भएको लिखित परीक्षामा ४१५ जना उत्तीर्ण (सूचीसहित)

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) छनोटका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा ४१५ जना उत्तीर्ण भएका छन् । आयोगले मंगलबार नतिजा प्रकाशित गर्दै उत्तीर्णहरूको सूची सार्वजनिक गरेको छ । लिखित परीक्षामा सम्मिलित ९ हजार ७४३ जनामध्ये ४१५ जना उत्तीर्ण भएका छन् । हेर्नुहोस् सूची –