काठमाण्डु – व्यवसायी शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डु जिल्ला अदालतले अनुमति दिएको छ । अदालतले सोमबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको छ । गोल्छालाई गत बिहीबार पक्राउ परेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा गोल्छालाई…