डिजिटल रूपान्तरणका लागि सरकार र एडीबीबिच ४० मिलियन डलरको ऋण सम्झौता

काठमाण्डु – नेपालको डिजिटल पूर्वाधार सुदृढ गर्ने उद्देश्यले नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच ४० मिलियन अमेरिकी डलर (करिब ५ अर्ब ३० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीका देशीय निर्देशक आर्नो कास्वाहले सम्झौतामा हस्ताक्षर गरे । ‘नेपाल…