‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक, कलाकारहरूले सुनाए अनुभव

काठमाण्डु – गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सहनिर्माणमा बनेको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को आईतबार निर्माण टीमले आइप्लेक्स मल, नयाँ बानेश्वरमा एक समारोहबिच ट्रेलर सार्वजनिक गरेको हो । कार्यक्रममा अभिनेत्री आँचल शर्माले चलचित्र पारिवारिक…