ईजीपी प्रणाली ह्याक प्रकरणः थप २ जना पक्राउ

काठमाण्डु– सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार पेप्सिकोला र बालाजुबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बसोबास गर्दै आएका…