धनगढी – सत्तारुढ दलहरूलाई भागबण्डा पुर्याउन सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाइएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर भागबण्डाअनुरुप विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् । सोडारीले भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाएका छन् । सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला…