काठमाण्डु – संघ सरकारले बैशाख २१ गतेदेखि विद्यालयमा पठनपाठन गर्न निर्देशन दिएका बेला काठमाण्डु महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बिहीबार सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयहरूलाई वैशाख १५ गतेदेखि नै शैक्षिक क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको हो । महानगरपालिकाका शिक्षा तथा…