निजामती विधेयकको मस्यौदाका मुख्य व्यवस्थाहरू सार्वजनिक

काठमाण्डु – सरकारले निजामती विधेयकको मस्यौदाका मुख्य व्यवस्थाहरू सार्वजनिक गरेको छ । सरकारले सुझाव संकलनका लागि मस्यौदा सार्वजनिक गरिएको छ । सुझाव दिन ७ दिनभित्र सुझाव दिन तोकिएको छ । bidheyakDownload