काठमाण्डु- सरकारले उपत्यकाका तीनै जिल्ला काठमाण्डु , ललितपुर र भक्तपुरका विभिन्न नदी तथा खोला किनारमा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने भएपछि त्यसको समर्थन र विरोधका आवाज सुनिन थालेका छन् । सामाजिक सञ्जालमा सरकारको कदमको पक्ष र विपक्षमा बहस भइरहेको छ । यहीबीच सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछोनले सुकुम्बासी बस्तीमा डोजर…