सर्वोत्तम पेन्ट्सको आइपिओमा २८ लाख २३ हजार बढी आवेदकको हात खाली

काठमाण्डु– सर्वोत्तम पेन्ट्सको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ । ७० हजार ५ सय ५० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । २८ लाख २३ हजार ६ सय ८२ आवेदकको हात खाली भएको छ । कम्पनीको ३३ हजार १ सय ८० कित्ता सेयर खरिदका लागि २८…