काठमाण्डु- काठमाण्डु महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न माइकिङ गरेको छ। बिहीबार साँझ महानगरको टोलीले शुक्रबार नै बस्ती खाली गर्न अल्टिमेटमसहितको माइकिङ गरेको हो। महानगर प्रहरीका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा बस्ती खाली गर्न माइकिङ गरिएको हो । आफैले ठाँउ खाली नगरे शनिबार बस्ती खाली गरिने र अटेर गर्नेले भत्काइने संरचना र क्षति…