काठमाण्डु–हिमालयन ऊर्जा विकास कम्पनीले आज देखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँका दरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले यो…