टिआरसी विधेयक आज संशोधनसहित पारित गर्ने तयारी

काठमाण्डु-बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई आज पारित गर्ने सरकारले तयारी गरेको छ । विधेयकका सम्बन्धमा नमिलेका चारवटा विषयमा कार्यदलले गरेको सहमतिलाई शीर्ष नेतृत्वले अनुमोदन गरेसँगै १७ महिनादेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक पारित हुने प्रक्रियामा जान लागेको हो । विधेयकमा सहमति जुटाउन गठित राजनीतिक कार्यदलले बुधबार प्रधानमन्त्री केपी…