काठमाण्डु - देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ । आइतबार दिउँसो देशभर आंशिक बदली रहने छ भने राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु…