नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु

काठमाण्डु – नुवाकोट र दाङमा खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ पिप्ले बस्ने बिना भण्डारीको छोरा ६ वर्षीय बिक्रम लामिछानेको चिप्चिन्डे खोलाले बगाएर बुधबार बिहान मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–२ झारगाउँ बस्ने ६७…