मुर्ति विसर्जनको विवाद बढ्दा मलंगवा बजार क्षेत्रमा कर्फ्यू

सर्लाही – मूर्ति विसर्जनको विषयमा विवाद बढेपछि सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार कर्फ्यूको निर्णय गर्दै आज शनिवार साँझ ५ बजेदेखि आईतबार बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले मलंगवाको स्थिति तनावग्रस्त बनेको र नियन्त्रण बाहिर जान सक्ने भएपछि स्थानीय…