केरलामा पहिरो परी एक नेपालीसहित ४५ को मृत्यु

काठमाण्डु – दक्षिण भारतको केरला राज्यमा पहिरो जाँदा एक नेपालीसहित ४५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पहिरोमा परेर मृत्यु भएकामध्ये एक नेपाली शिशु रहेको जनाइएको छ । उनी स्थानीय नेपाली परिवारका बच्चा हुन् । केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो गएको हो । पहिरोमा परेर कैँयौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय वायनाडले…