भरतपुर – भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको सोमबार ३ जना मन्त्रीले निरीक्षण गरेका छन् । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा फुर्सदिला बनेका मन्त्रीहरू सडक निरीक्षणमा पुगेका हुन् । रास्वपा महाधिवेशनमा सोमबार बन्दसत्र हुनुपर्नेमा मंगलसम्मका लागि स्थगित भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि,…