सुलभबारे सेबोन प्रतिवेदन : कानून छल्न सिर्जना गरिएको अंशबण्डाको मिलापत्रमै प्रश्न

काठमाण्डु– सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहँदा गैरकानुनी रूपमा सेयर बिक्री गरेको पाइएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको अनुसन्धानमा अग्रवालले अवैध तरिकाले सेयर बिक्री गरेको निष्कर्ष निकालेको हो। हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष भएको समयमा आफ्नै नाममा रहेको सेयर बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै उनले…