केराका बिचौलियालाई कारबाही गरि किसानकाे मूल्य सुनिश्चित गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै उनले केराको बजार मूल्य र किसानले पाउने मूल्यबिचको ठुलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका हुन् । उनले लेखेका छन्, 'बजारमा केरा प्रतिदर्जन रु. ३५०–४०० सम्म बिक्री भइरहेको अवस्थामा किसानले…