सुदनले दिए राजीनामा

काठमाण्डु– सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् । किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई ुअमूल्य…