आफूमाथि उठेका प्रश्नको अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

काठमाण्डु - गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार मन्त्री गुरुङले स्पष्टीकरण दिँदै आफूमाथि उठेका प्रश्नहरूको अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो नाम जोडिएपछि उनले यस विषयमा आरोप र सत्य एउटै कुरा नभएको दाबी गरेका छन् । ‘आरोप र सत्य…